त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका असई २० किलो सुनसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राई २० किलो अवैध सुनसहित पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए । सुन … Continue reading त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका असई २० किलो सुनसहित पक्राउ